citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

सुनको भाउ तोलामा चार सय रुपैयाँले बढ्यो

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेर एक लाख ५५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ५५ हजार रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ ।

चाँदीको भाउ आज तोलाको एक हजार आठ सय ३० रुपैयाँ रहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय २० रुपैयाँ रहेको थियो ।

gold
himalayan life insurance long ad
kumari bank