stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आज बजारमा सुन चाँदीको भाउ स्थिर

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज नेपाली बजारमा सुन चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो पनि सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको थियो । आज चाँदीको भाउ पनि स्थिर रहेको छ ।

आज चाँदी तोलामा १८ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि चाँदी तोलामा सोही रुपैयाँमा किनबेच भएको थियो ।

prabhu mahalaxmi
kumari