stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

आज सुन चाँदीको दुबैको मूल्य सामान्य बृद्धि

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । आज सुन चाँदी दुबैको मूल्य सामान्य बढेको छ । आज सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि सामान्य बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैँयाले बढेको छ ।

आज चाँदी तोलामा १ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको थियो ।

 

prabhu mahalaxmi
kumari