sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

आज पनि सुनको मूल्य घट्यो 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज पनि सुनको मूल्य घटेको छ । आज साताको दोस्रो कारोबार दिन सोमबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर प्रतितोला १ लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन छापावाला सुनको मूल्य १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ ।

आज चाँदीको मूल्य प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी १ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।

 

 

gold
prabhu bank
nawakantipur long