sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

आज बुधबार सुनको भाउ स्थिर छ भने चाँदीको भाउ घटे

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज बुधबार सुनको भाउ स्थिर छ भने चाँदीको भाउ घटेको छ । मंगलबार प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन पनि स्थिर रहेको छ । यस दिन तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

gold
prabhu bank
nawakantipur long