citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ९७ पैसा बिक्री दर १४५ रुपैयाँ ६३ पैसा रहेको छ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ८३ पैसा बिक्री दर १६९ रुपैयाँ ६० पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ५१ पैसा बिक्री दर ८८ रुपैयाँ ९१ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५ रुयैयाँ ३० पैसा बिक्री दर ३५ रुपैयाँ ४६ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४८ पैसा बिक्री दर २८ रुपैयाँ ६१ पैसा रहेको छ ।

himalayan life insurance
igi long