macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

साताको पहिलो दिन आज सुन चाँदीको भाउ बढ्यो 

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । साताको पहिलो दिन आज सुन चाँदीको भाउ बढेको छ । गत शुक्रबार प्रतितोला एक लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले बढेको छ ।

आज छापावाला सुन प्रतितोला १ लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १६ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

himalayan life insurance
igi long
NTA long ad