stcnepal long ad
global ime bank long

विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने अधिकार विभागका महानिर्देशकलाई

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमय सम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो।

त्यस्तै, बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा सिन्धुलीका खेटराज दाहाल (सिन्धुली)लाई मनोनयन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

उनका अनुसार मन्त्रिपरिषद्को आजको बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौँ संशोधन) नियमावली, २०८३ समेत स्वीकृत गरेको छ।

 

IME Lifesidebar
kumari