stcnepal long ad
ime life insurance
global ime bank long

लोकसेवा आयोगको वार्षिकोत्सवको अवसरमा प्रभातफेरी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लोकसेवा आयोगको ७६ औं वार्षिकोत्सव तथा हीरक जयन्ति वर्ष २०८३ को अवसरमा आज विहान प्रभातभरी आयोजना गरिएको छ । लोकसेवा आयोगको केन्द्रीय कार्यालयबाट सुरु भएको प्रभातफेरी केही स्थानको परिक्रममा गरिएको उपसचिव युवराज पोखरेलले बताउनुभयो ।

प्रभातफेरीपछि आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगले योग्यता, दक्षताका आधारमा कर्मचारीको व्यवस्थापन गर्ने काम गरिरहेको बताउनुभएको थियो ।

प्रभातफेरीमा सम्बद्ध संघ संस्थाका कर्मचारीहरुको पनि सहभागिता थियो । प्रभातफेरी आयोगको कार्यालय कमलपोखरीबाट सुरु भएर अनामनगर, सिंहदरवार, पुतलीसडक परिक्रममा गर्दै कमल पोखरी पुगेको थियो ।

prabhu mahalaxmi
kumari