stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

स्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो, सबै उडान ठप्प

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको जहाजको पाङ्ग्रामा आगो देखिएको छ । सोमबार बिहान ७ बजे इस्तानबुलबाट काठमाडौँ आएको एयरलाइन्सको पाङ्ग्रामा अवतरणको क्रममा आगो लागेको हो ।

विमानस्थल स्रोतका अनुसार विमान रनवेमा चिप्लिएको थियो । दमकल प्रयोग गरेर आगो निभाइएको छ । विमानमा सबै यात्रु सकुशल रहेको जनाइएको छ । यात्रुहरुलाई इमर्जेन्सी ढोका खोलेर उद्धार गरिएको थियो ।

prabhu mahalaxmi
kumari