stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सशस्त्रका ६ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सशस्त्र प्रहरी बलका ६ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा सिफारिस समितिले शुक्रबार ६ एसएसपीलाई डीआईजी पदमा बढुवाका लागि सिफारिस गरेको हो । सिफारिस सूचीमा दिग विजय सुवेदी, किरण बस्नेत, माधव प्रसाद पौडेल, प्रविण कडेल, राजेश उप्रेती र नेत्र बहादुर कार्की रहेका छन्।

prabhu mahalaxmi
kumari