stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

पाकिस्तानमा पेट्रोलको मूल्य प्रतिलिटर ३९३ पुग्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

पाकिस्तानमा पेट्रोल र डिजेलको मूल्य बढेको छ । पेट्रोलियम विभागले जारी गरेको सूचना अनुसार पेट्रोल र डिजेल दुवैको मूल्य प्रतिलिटर २६.७७ ले बढाइएको हो ।

पाकिस्तानी सरकारले यी नयाँ मूल्यहरू अप्रिल २५ देखि लागू हुने बताएको छ। बीबीसी उर्दूका अनुसार, पाकिस्तानमा पेट्रोलको नयाँ मूल्य अब प्रतिलिटर ३९३.३५ र डिजेलको नयाँ मूल्य ३८०.१९ प्रतिलिटर पुगेको छ ।

अर्कोतर्फ, पाकिस्तानी सरकारले मट्टितेलको मूल्य प्रतिलिटर ६३.६० ले घटाएको छ। पाकिस्तानमा मट्टितेलको नयाँ मूल्य अब प्रतिलिटर ३६५.२१ पुगेको समाचारमा उल्लेख छ ।

prabhu mahalaxmi
kumari