साल्ट ट्रेडिङ कर्पोरेशनद्वारा लाभांश घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशनले लाभांश घोषणा गरेको छ। कम्पनीको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट कम्पनीले १० प्रतिशत बोनस शेयर (कर प्रयोजनको लागि समेत) वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश नेपाल सरकारले स्वीकृति भई कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ।

 

IME Lifesidebar
kumari