stcnepal long ad
ime life insurance
national life
global ime bank long

भुजुङ हाइड्रो पावरको माघ १२ गतेदेखि आईपी‌ओ खुल्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । भुजुङ हाइड्रो पावरको आईपी‌ओ यही माघ १२ गतेदेखि खुल्ने भएको छ । यसअघि स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरूका लागि वितरण भइसकेको हाइड्रोको आईपीओ अब सर्वसाधारणका लागि खुल्न लागेको हो ।

हाइड्रोपावरले सर्वसाधारणका लागि ८ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। जसको अंकित मूल्य रु १०० रहेको छ ।

नेपाल धितोपत्र बोर्डले भुजुङ हाइड्रोपावरलाई जारी पुँजी १ अर्ब रुपियाँको २० प्रतिशतले हुन आउने २० करोड रुपियाँ बराबराको १०० रुपैयाँ अकित दरका साधारण सेयर निष्काशनको अनुमति दिएको थियो।

जसम जारी पुँजीको १० प्रतिशत अर्थात् १० करोड रुपैयाँ बराबरको सेयर आयोजना प्रभावित र १० करोड रुपैयाँबराबरको सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो।

IME Lifesidebar
kumari