stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

थाकखोला थकाली भान्सा घर,पाककला प्रा.लि र इन्द्रेणी फुड वर्ल्ड एण्ड व्याङ्केटलाई होटललाई जरिवाना

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई कूल रु ४५ हजार जरिवाना गरेको छ ।

विभागका अनुसार थाकखोला थकाली भान्सा घर काठमाडौँलाई रु १५ हजार, पाककला प्रा.लि.लाई रु १० हजार र इन्द्रेणी फुड वर्ल्ड एण्ड व्याङ्केटलाई रु २० हजार जरिवाना गरेको हो ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ अनुसारबमोजिम कारबाही गरेको हो । यस्तै, विभागले अन्य होटल तथा खाजा पसललाई भने सुधारात्मक निर्देशन दिएको छ ।

विभागले कूल १८ वटा होटल तथा खाजा पसलमा अनुमगन गरेकामा १५ वटालाई सुधारात्मक निर्देशन दिएको र तीन वटालाई नगद जरिवाना गरेको हो ।

prabhu mahalaxmi
kumari bank
kumari