stcnepal long ad
Himalayan bank
national life

आजदेखि एक घण्टा छोटियो सरकारी कार्यालय खुल्ने समय

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिएको छ । २०८१ साल फागुन १५ गते प्रकाशित राजपत्रको सूचनाअनुसार आज कात्तिक १६ गतेदेखि कार्यालय समय एक घण्टा घट्न लागेको हो ।

सो सूचनामा कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।

अन्य समयमा भने बेलुकी ५ बजेसम्म कार्यालय समय रहँदै आएको छ । सो सूचनाअनुसार शुक्रबारको दिन बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म नै रहने बताइएको छ ।

 

kumari bank
kumari
nawakantipur long