stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सर्वसाधारणलाई संस्थापक शेयर बिक्री गर्दै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्नो संस्थापक सेयर बिक्रीका लागि सूचना जारी गरेको छ । गत असोज ९ गते ३५ दिने सूचना जारी गर्दा पनि संस्थापक शेयरधनीहरूले खरिद नगरेको संस्थापक शेयर सर्वसाधारणमा बिक्रीका लागि आइतबार बैंकले सूचना जारी गरेको हो ।

सूचना प्रकाशित मितिको सात दिनभित्र इच्छुक व्यक्ति तथा संस्थाले आवेदन दिन सक्ने बैंकले जनाएको छ । आवेदन  दिनका  लागि  बैंकको  लाजिम्पाटमा रहेको शेयर शाखामा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।

prabhu mahalaxmi
kumari