stcnepal long ad
ime life insurance
national life
global ime bank long

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको शपथ आजै राति ९ बजे

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशिला कार्की  अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् ।उनलाई शुक्रबार साझँ राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् । त्यस्तै, उनको शपथ ग्रहण आजै बेलुका ८ः४५ बजे हुने भएको छ ।

राष्ट्रपति कार्यालय शितलनिवासमा प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण भएलगत्तै ‘क्याबिनेट’ बैठक बस्ने जनाइएको छ ।

पहिलो मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटनदेखि निर्वाचनको मिति घोषणासम्मको घोषणा गर्नेछन् ।

prabhu mahalaxmi
kumari