stcnepal long ad
ime life insurance
national life
global ime bank long

अब सवारी लाइसेन्सको अवधि १० वर्ष 

नवीकरण पनि १० वर्षकै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अवधि १० वर्षको हुने भएको छ। सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेको छ।

सोही विधेयकमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा संशोधन गर्दै सवारी लाइसेन्सको बहाल अवधि बढाएर १० वर्ष कायम गरिएको हो।

यसअघि सवारी लाइसेन्सको बहाल अवधि ५ वर्षको हुन्थ्यो। संशोधित व्यवस्थाअनुसार अब सवारी लाइसेन्सको नवीकरणपछि बहाल अवधि १० वर्षको नै हुनेछ। यसअघि ५ वर्षको मान्य अवधि थियो।

IME Lifesidebar
kumari