stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल आयल निगमको विशेष साधारण सभा असार २७ गते

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल आयल निगमले असार २७ गते विशेष साधारण सभा डाकेको छ । साधारण सभा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको सभा कक्षमा दिउँसो १ बजे गर्ने निगमले जनाएको छ ।

निगमको असार ९ गते बसेको संचालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो । निगमको विशेष साधारण सभाले निगमको प्रबन्धपत्र तथा नियमावलीको संशोधन कम्पनी ऐन २०६३ को स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।

IME Lifesidebar
kumari