396
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सानिमा जिआईसी इन्स्योरेन्सको बोनश शेयर सूचीकृत भएको छ ।
कम्पनीको ७.५ प्रतिशतले हुन आउने कुल १५ लाख कित्ता बोनश शेयर सूचीकृत भएको छ । सूचिकृत सो शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।
Aarthik Sanjal