stcnepal long ad
himalayan life insurance long ad

सन नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नविकरणमा शतप्रतिशत छुट दिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने निर्णय गरेको छ ।

कम्पनीबाट जारी भई समयमै नविकरण बीमाशुल्क भुक्तानी हुन नसकी ब्यतित भएका बीमालेखहरुमा छुट सुविधा दिएको कम्पनीले एक सूचनामार्फत जनाएको छ ।

कम्पनीले २०८२ असार १ गतेबाट असार ३० गतेसम्म पुनर्जागरण गराएमा विलम्ब रकममा छुट दिने जनाएको छ । ब्याज छु बीमा अवधिभर एक पटकमात्रै उपयोग गर्न सकिनेछ ।

सो सम्बन्धी सम्पुर्ण जानकारीका लागि कम्पनीले अभिकर्ता, शाखा तथा उप शाखा कार्यालयमा बुझन आग्रह गरेको छ ।