citizens life insurance long ad
stcnepal long ad

मदिरा, चुरोट र सुर्तिको मूल्य बढ्ने

Nimb long ad
Prabhu Insurance Long Ad

सरकारले वियर, चुरोट र सुर्तिको अन्तशुल्क बढाएको छ। बजेट मार्फत सरकारले स्वास्थ्य जोखिमको करको दायरा बढाएको हो। हाल नेपालमा चुरोटमा एमएमको आधारमा कर लगाउने गरेको छ।

हाल ८५ एमएम भन्दा माथीको ४८ सय, ७५ देखि ८५ एमएमसक्कोमा ३६ सय, ७० देखि ७५ एमएमसम्म २९ सय ७०, फिल्टर ७० एमएमसम्म २३ सय ४० रुपैयाँ कर लाग्ने गरेको छ। ७० एमएम सम्मको प्लेनमा १३ सय ५५ रुपैयाँ लाग्दै आएको छ। अब यसमा थप कर लाग्ने भएको हो।

IME Life
kumari