sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

महिलाको नाममा उद्योग व्यवसाय दर्तादेखि नवीकरण समेत निःशुल्क

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले महिलाको नाममा उद्योग, व्यवसाय वा कम्पनी दर्ता वा नवीकरण गर्दा शुल्क नलाग्ने व्यवस्था गर्ने घोषणा गरेको छ ।

बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले महिलालाई उद्योग व्यवसाय दर्ता र नवीकरण निशुल्क गरिने व्यवस्था गरिएको बताएका हुन् ।

gold
prabhu bank
nawakantipur long