stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

जेठ २३ गतेदेखि छ्याङ्दी हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले यही जेठ २३ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले जम्मा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर १ः१ को अनुपातमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

हकप्रद निष्कासन प्रयोजनाका लागि कम्पनीले जेठ २ गते बुक क्लोज गरेकाले जेठ १ गतेसम्म कायम शेयरधनीहरूले मात्र यसमा आवेदन दिन सक्नेछन्। यसमा असार १२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

prabhu mahalaxmi
kumari