stcnepal long ad
ime life insurance
national life
global ime bank long

चार कम्पनीको शेयर नेप्सेमा सूचीकृत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एकस्चेन्ज (नेप्से)  मा चार कम्पनीकोे बोनस शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेमा ग्लोबल आइएमई लघुवित्त, प्रभु इन्स्योरेन्स, एक्सेल डेभलपमेन्ट बैंक र कुमारी बैंकको बोनस शेयर सूचीकृत भएको हो ।

ग्लोबल आइएमई लघवित्तको तीन लाख ८६ हजार ६०१ दशमलव २५ , प्रभु इन्स्योरेन्सको पाँच लाख ११ हजार ९८९ कित्ता, एक्सेल डेभलपमेन्ट बैंकको ११ लाख ८४ हजार ४ सय ७२ कित्ता, कुमारी बैंकको २ करोड ९६ लाख ५९ हजार १ सय ९० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

IME Lifesidebar
kumari