sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ बाँडफाँट

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओ आज मंगलबार (चैत १२ गते) बाँडफाँट भएको छ । यसमा १ लाख ४७ हजार ६०० जना आवेदकहरुले गोलाप्रथा मार्फत १० कित्ताका दरले सेयर पाएका छन् ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार यो आइपीओमा कुल २० लाख ५६ हजार ५७६ जनाले आवेदन दिएकामा जनाको २ लाख ८ हजार २७८ आवेदन रद्द भएको थियो ।

रितपूर्वक आवेदन  दिएका १८ लाख ४८ हजार २९८ जनालाई  गोलाप्रथामा  सहभागी गराइएको थियो । ओम मेगाश्री फर्मास्युटिकल्सले गत फागुन २७ गतेदेखि चैत ३ सतेसम्म सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो ।

रेटिङ एजेन्सी केर रेटिङ नेपालले यस इन्सुरेन्सको आइपीओलाई ‘केयर एनपी बी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ ।

आइपीओ बाँडफाँटको नतिजा ओम मेगाश्री फर्मास्युटिकल्सको वेबसाइट र प्रभु क्यापिटलको वेबसाइटबाट हेर्न सकिन्छ । यसैगरी, सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपीओ हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/

https://www.nepalipaisa.com/news-detail/80042बाट पनि नितिजा हेर्न सकिन्छ भने मेरोसेयर एपमार्फत पनि आइपीओ परे नपरेको थाहा पाउन सकिन्छ ।

gold
kumari bank
nawakantipur long