citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

हिमालयन डिष्टिलरीको नाफामा भारी सुधार

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४० करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत वर्षको यसैअवधिको तुलनामा १४७.४२ प्रतिशत धेरै हो । गत वर्षको यसैअवधिमा यो डिष्टिलरी कम्पनीले १६ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

व्यापार बढेसँगै नाफामा सुधार आएको हो । १ अर्ब ८९ करोड रुपैयाँ रहेको सञ्चालन आम्दानी बढेर ३ अर्ब ३ करोड पुगेको छ ।

३ अर्ब ७ करोड ३४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस डिष्टिलरी कम्पनीको जगेडा कोषमा ५५ करोड ३३ लाख जम्मा छ ।  प्रतिसेयर  आम्दानी २६.३५ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ छ ।

gold
himalayan life insurance long ad
kumari bank