sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

माउन्टेन इनर्जीद्वारा १५.७८ प्रतिशत लाभांश घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले १५.७८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । मंसिर १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लाभांश पारित गर्न कम्पनीले पुस २८ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस ११ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

तसर्थ पुस १० गतेसम्म नेप्सेमा कायम शेयरधनीले प्रस्तावित लाभांश पाउन तथा सभामा सहभागिता जनाउन पाउनेछन् ।

prabhu bank
nawakantipur long