citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

हुलास फिनसर्भ हायर पर्चेजले आइपीओ जारी गर्ने.असार १६ गते विशेष साधारण सभा 

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौ । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले आइपीओ प्रस्ताव सहित असार १६ गते विशेष साधारण सभा बोलाएको छ ।

साधारणसभामा कम्पनीले प्रिमियम वा बुक बिल्डिङ वा अंकित मूल्यमा आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । सो सम्बन्धी कार्य गर्न सञ्चालकलाई अख्तियारी दिनेछ । कम्पनीको अधिकृत पुँजी, जारी र चुक्ता पुँजी वृद्धि गर्ने बारे विशेष प्रस्ताव पेश हुनेछ ।

त्यसैगरी, नयाँ सस्थापकहरुबाट बढीमा ३ करोड रुपैयाँ बराबरको थप संस्थापक सेयर जारी गर्ने बारे छलफल हुनेछ । साधारण सभा यस कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

 

himalayan life insurance
igi long