citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

आज शुक्रबार सुन चाँदीको मूल्य घट्यो

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । आज शुक्रबार सुन चाँदीको मूल्य घटेको छ । हिजो बिहिबार प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

gold
himalayan life insurance long ad