stcnepal long ad
ime life insurance
national life
global ime bank long

नागरिक लगानी कोषद्धारा मुद्धती निक्षेपका लागि प्रस्ताव आह्वान

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौंं । नागरिक लगानी कोषले एक वर्षे अवधिको लागि उक्त रकम वाणिज्य बैंकहरुको मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ । कोषले १२ अर्ब २९ करोड ३८ लाख ५९ हजार रुपैयाँ मुद्धती निक्षेपमा लगानी गर्ने भएको हो ।

कोषले एक सूचना जारी गर्दै निक्षेप लिन चाहाने क वर्ग इजाजत प्राप्त वाणिज्य बैंकहरुलाई आफुले लिन चाहेको रकम, निक्षेपमा प्रदान गर्ने ब्याजदर र ब्याज भुक्तान गर्ने अवधि समेत उल्लेख गरी आवेदन पेश गर्न आग्रह गरेको छ ।

इच्छुक बैंकहरुलाई असार ९ गते दिउँसो १२ बजेसम्म शिलबन्दी आवेदन गर्न सक्ने कोषले जनाएको छ ।

IME Lifesidebar
kumari