stcnepal long ad
nabil bank
macchha(MBL)

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको कात्तिक १७ गते वार्षिक साधारण सभा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कात्तिक १७ गते शुक्रबार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको वार्षिक साधारण सभा बस्ने भएको छ । वार्षिक साधारण सभा आम्रपाली ब्यांकेट, थिरबम सडक, काठमाडौंमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

यस कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ३० गते बुक क्लोज गरेको छ । सभामा सहभागी हुन असोज २९ गतेसम्म सेयरधनी कायम रहेको हुनुपर्छ ।

prabhu mahalaxmi
kumari