macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

सोनापुर मिनरल्स को आइपीओ नेप्सेमा सूचीकृत

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आइपीओ सूचीकृत भएको छ ।

सोनापुरको चुक्ता पुँजीका आधारमा कायम कुल ३ करोड ७ लाख ५० हजार ५०० कित्ता सेयर सूचीकृत भएको हो ।

नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता १४२.०१ रुपैयाँदेखि ४२६.०३ रुपैयाँसम्म तोकेको छ । ‘एसओएनए’ संकेतमा यसको सेयर कारोबार हुनेछ ।

२ कात्तिक २०८०, बिहीवार १५:२५ बजे प्रकाशित

NTA long ad