stcnepal long ad
global ime bank long

नेसनल हाइड्रोपावरको हकप्रद सेयर नेप्सेमा सूचीकृत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको ८२ लाख २१ हजार ४५९.७१ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ ।

यस कम्पनीले लगानीकर्तालाई जारी गरेको ५० प्रतिशत हकप्रद सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

IME Lifesidebar
kumari