sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

इसेवाको नयाँ व्यावसायः अब रेमिटेन्स कारोबार गर्ने

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले अब रेमिटेन्स कारोबार गर्ने भएको छ । नयाँ क्षेत्रमा आफ्नो व्यवसाय विस्तारको क्रममा ईसेवाले रेमिटेन्स क्षेत्रमा पनि हात हालेको हो । इसेवा मनी ट्रान्सफरलाई गत मंगलबार रेमिटेन्स कारोबार गर्नको लागी नेपाल राष्ट्र बैंकबाट अनुमति समेत प्राप्त भएको छ । कम्पनीले रेमिटेन्स कारोबारका लागि अनुमति पाएसँगै कम्पनीको प्रबन्ध निर्देशकको रुपमा अजेश कोइराला नियुक्त भएका छन् । प्रबन्ध निर्देशक कोइरालाका अनुसार अबको एक महिना भित्रै कम्पनीले उक्त सेवा सञ्चालन गर्नेछन । हालसम्म ईसेवाका ८० हजार एजेन्ट रहेका छन् ।

gold
kumari bank
nawakantipur long