citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

मध्य जापानमा छुरा प्रहार र गोली चल्दा तीन जनाको मृत्यु

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

जापान । जापानको मध्य प्रान्त नागानोमा शिकार हतियारधारी एक व्यक्तिले छुरा प्रहार गरी गोली चलाउँदा बिहीबार एक महिला र दुई प्रहरी अधिकारीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तरी नागानो प्रिफेक्चरको नाकानोमा एक व्यक्तिले एक महिलालाई छुरा प्रहार गरेको जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेका तिए ।

घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरूलाई गोली हानिएको क्योडो न्युजले जनाएको छ । संदिग्ध पुरुष घटनास्थलबाट भागेका छन् ।

himalayan life insurance
igi long