stcnepal long ad
global ime bank long

मेक्सिकोको सर्वोच्च अदालतमा पहिलो पटक महिला प्रधानन्यायाधीश निर्वाचित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

मेक्सिकोको सर्वोच्च अदालतले सोमबार तीन चरणको मतदानपछि नोर्मा पिना हर्नान्डेजलाई देशको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश निर्वाचित गरेको छ।

मेक्सिकोको अखबार रिफार्माले जनाएअनुसार संघीय न्यायपालिकामा ३४ वर्षको अनुभव रहेकी नोर्माले चार उम्मेदवारहरूलाई पछि पार्दै सो परिणाम निकालेकी हुन्।

विजयपछि उनले सबैको साथ, समर्थन र सहमति हुनुपर्नेमा जोड दिएकी छन्। हर्नान्डेजलाई सन् २०१५ को अन्त्यमा तत्कालीन राष्ट्रपति एनरिक पेना निटोद्वारा अदालतमा मनोनीत गरिएको थियो।

IME Lifesidebar
kumari