citizens life insurance long ad
stcnepal long ad

मल्लिकार्जुन खड्गे भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा निर्वाचित

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचत हुनुभएको छ ।भारतका पूर्वविदेश राज्यमन्त्री शशी थरुरलाई पराजित गर्दै खड्गे ७ हजार ८ सय ९८ मत ल्याएर कांग्रेस अध्यक्षमा निर्वाचित हुनुभएको थियो । थरुरले भने १ हजार ७२ मत पाउनु्भयो ।

सोनिया गान्धी, राहुल गान्धीसहित कांग्रेसका वरिष्ठ नेताहरूले खड्गेको उम्मेदवारीलाई समर्थन गरेका थिए ।

IME Life
kumari