citizens life insurance long ad
stcnepal long ad
national life

चीनले पहिलोपटक जहाजभित्रैबाट क्षेप्यास्त्र प्रक्षेपण गर्‍यो

Prabhu Insurance Long Ad

बेइजिङ । चीनले पहिलोपटक जहाजभित्रैबाट क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । क्षेप्याष्त्र परीक्षण प्रायः समुद्रि तटमा गर्ने गरिन्छ ।

चीनले पहिलोपटक जहाजमा प्रक्षेपणका लागि आवश्यक सामग्रीसहित नयाँ डिजाइन गरेर समुद्रभित्रैबाट प्रक्षेपण गरेर नयाँ कीर्तिमान कायम गरेको हो ।

यो परीक्षणसँगै चीन अब नियमित रुपमा समुद्रबाट प्रक्षेपण गर्न सक्ने प्रमाणित भएको चीनको लङ मार्च (११ का डिजाइनर मध्येका एकले बताएका छन् ।

लङ मार्च(११ रकेट मार्फत् चीनले दुई वटा भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको हो । भूउपग्रहहरु वास्तविक समयमा विश्वव्यापी नेभिगेसन स्याटेलाइट प्रणालीको कार्यसम्पादन अनुगमन गर्न र नेभिगेसन वृद्धि र इन्टर स्याटेलाइट लेजर सञ्चार परीक्षणहरू गर्न प्रयोग गरिनेछ ।

 

himalayan life insurance
igi long