stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

मादुरो बोकेको विमान न्युयोर्कमा अवतरण

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

न्युयोर्क । भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नी सिलिया फ्लोरेस सवार विमान न्युयोर्कको स्टुअर्ट एयर नेशनल गार्ड बेसमा अवतरण गरेको छ ।

अमेरिकी सञ्चार माध्यम सीबीएसका अनुसार विमान अवतरण गरेपछि कानुन कार्यान्वयन निकायका अधिकारीहरू विमानभित्र प्रवेश गरेका छन् । विमान धावनमार्गमा रोकिएसँगै सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति देखिएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari