stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

युक्रेन पुनर्निर्माणमा रुसले सहयोग गर्ने ट्रम्पको दाबी

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनको पुनर्निर्माणमा रुसले सहयोग गर्ने बताएका छन् । आइतबार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग फ्लोरिडामा भेटवार्तापछि पत्रकारको प्रश्नको जवाफ दिँदै ट्रम्पले ‘रुसले युक्रेनलाई सफल भएको देख्न चाहन्छ’ बताए ।

उनका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई ऊर्जा, बिजुली तथा अन्य सामग्रीहरू सस्तो मूल्यमा उपलब्ध गराउने इच्छा व्यक्त गरेका छन् । ट्रम्पले पुटिनलाई युक्रेनको सफलताप्रति ‘उदार’ रहेको बताए ।

तर ट्रम्पका अनुसार पुटिनले अहिलेसम्म युद्ध विराममा सहमति भने जनाएका छैनन् । उनले पुटिन लडाइँ रोकेर फेरि सुरु गर्न नपरोस् भन्ने सोचमा रहेको बताए ।

prabhu mahalaxmi
kumari bank
kumari