citizens life insurance long ad
stcnepal long ad

न्यूयोर्कमा दुई सबवे रेलहरू एक आपसमा ठोक्किए, २४ जना घाइते

Nimb long ad
Prabhu Insurance Long Ad

न्यूयोर्कमा सबवे रेल पटरीबाट खस्दा २४ जना घाइते भएको समाचार प्राप्त भएको छ । मेट्रोपोलिटन यातायात प्राधिकरणका अधिकारीहरूका अनुसार बिहीबार दिउँसो म्यानहट्टनको वेस्ट ढटतज स्ट्रीट नजिकै काम गर्ने रेलसँग ३०० जना मानिसहरू बोकेको सबवे रेल ठोक्किएको थियो।

आपतकालीन टोलीले यात्रुहरूलाई मद्दत गरिरहेको छ र दुर्घटना पछि अनुसन्धान गरिरहेको मेट्रोपोलिटन यातायात प्राधिकरणले जनाएको छ ।

IME Life
kumari