stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अमेरिकी लडाकु विमान दक्षिण कोरियामा दुर्घटनाग्रस्त

Nimb long ad
Prabhu Insurance Long Ad

अमेरिकी एफ १६ लडाकु विमान पश्चिमी दक्षिण कोरियामा दुर्घटनाग्रस्त भएको छ ।

युएस फोर्सेस कोरियाको लडाकु विमान प्रशिक्षण अभ्यासको क्रममा राजधानी सियोलबाट करिब १८० किलोमिटर दक्षिणमा रहेको गुन्सानस्थित कुनसान एयर बेस नजिकै बिहान दुर्घटनाग्रस्त भएको थियो ।

पाइलट आकस्मिक रूपमा भागेकाले अहिलेसम्म कुनै क्षति नभएको बताइएको छ । सिन्ह्वा न्यूज एजेन्सी नेपाल

prabhu mahalaxmi
kumari