macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

शरीरमा बढेको खराब कोलेस्ट्रोल कसरी पत्ता लगाउने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

कोलेस्ट्रोल हाम्रो रगतमा पाइने पदार्थ हो । यसले कैयौं हर्मोन्स्हरुको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यसको मात्रा सामान्य भन्दा धेरै हुनु भने खतरनाक हुन्छ ।

शरीरमा कोलेस्ट्रोल बढ्नाले हृदय घातको खतरा बढेर जान्छ । शरीरमा बढिरहेको कोलेस्ट्रोललाई साइलेन्ट किलर पनि भनिन्छ । यसको लक्षण पनि केही हुँदैन र थाहा पनि हुँदैन ।

स्वास्थ्य खबरअनुसार शरीरको यसको मात्रा बढेको वा घटेको रगतको जाँचबाट मात्र थाहा हुन्छ । रगतको जाँचबाट मात्र यसको मात्रा पत्ता लगाउन सकिन्छ । यदी कोलेस्ट्रोल सामान्य भन्दा धेरै छ भने अवश्य डाक्टरसँग सल्लाह लिनुहोस् ।

himalayan life insurance
igi long
NTA long ad