macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

चीनद्वारा ६ मुलुकका नागरिकलाई निस्शुल्क भिसा दिने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

चीनले युरोपका ५ वटा र एशियाको एउटा मुलुकका नागरिकलाई एक बर्षसम्म निस्शुल्क भिसा दिने घोषणा गरेको छ ।

आगामी डिसेम्बर ३० देखि २०२४ सलाको नोभेम्बर महिनासम्म लागु हुने सो प्रावधान अनुसार ती देशका नागरिकहरुले १५ दिनसम्म चीनको भ्रमण गर्न सक्नेछन् ।

चीनमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फ्रान्स, जर्मनी, इटली, नेदरल्याण्ड्स, स्पेन तथा मलेशियाका नागरिककालागि भिसा निस्शुल्क गरिएको हो ।

हाल चीन प्रवेश गर्न चाहने अधिकांश मानिसले भिसा लिनुपर्ने प्रावधान रहे पनि सिंगापुर र ब्रुनेईका नागरिककालागि भने यो व्यवस्थामा छुट दिइएको छ ।

himalayan life insurance
igi long
NTA long ad