citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

प्रभु इन्स्योरेन्सको सञ्चालकमा भट्टचन नियुक्त

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको सञ्चालकमा मिजास भट्टचन नियुक्त भएका छन् । भट्टचनलाई संस्थापक शेयरधनी समूह क को तर्फबाट प्रतिनिधित्व गर्नेगरी सञ्चालकमा नियुक्त गरेको हो ।

कम्पनीको साउन १७ गते साझ बसेको सञ्चालक समितिको बैंठकले उनलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

gold
himalayan life insurance long ad