citizens life insurance long ad
stcnepal long ad

नेशनल लाइफको बार्षिक विजनेस लिडर कार्यक्रम सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेशनल लाइफको बार्षिक विजनेस लिडर कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम नेशनल लाइफ इन्स्योरेन्सले कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा उत्कृष्ट शाखा र सेल्स टिमका सदस्यहरु पुरस्कृत भएका छन् । कम्पनीका सिईओको र उच्च पदका कर्मचारीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा कम्पनीका उदयीमान शाखा प्रमुखहरु, क्षेत्रीय स्तरका शाखा प्रमुखहरु, उत्कृष्ट शाखा प्रमुखहरु, उत्कृष्ट एजेन्सी मेनेजरहरु, उत्कृष्ट युनिट मेनेजरहरु तथा उत्कृष्ट एजेन्टहरुका साथै कम्पनीका विभिन्न क्लबहरुका सदस्यहरुलाई पुरस्कृत गरिएको थियो।

IME Life
kumari