stcnepal long ad
global ime bank long

सिटिजन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीका केही संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर विक्री गर्नका लागि कम्पनी समक्ष निवेदन पेश गरेकाले हाल कायम रहेका संस्थापक शेयरधनीले सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र केन्द्रीय कार्यालय थापाथलीमा सम्पर्क गर्न आग्रह गरेको छ ।

कम्पनीले तोको उक्त समयमा संस्थापकबाट उक्त शेयरका लागि कुनै निवेदन नआएमा कम्पनीले अन्य व्यक्ति वा संस्थामा शेयर विक्री गर्ने जनाएको छ ।

IME Lifesidebar
kumari