citizens life insurance long ad
stcnepal long ad

रिलायन्स लाइफ इन्स्योरेन्सले यस वर्ष लाभांश नदिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले सेयरधनीलाई लाभांश नदिने घोषणा गरको छ । कम्पनीको पुस २० गते बसेको बैठकले सेयरधनीलाई लाभांश नदिने घोषणा गरको हो ।

कम्पनीले २०७७/७८ को  संचित नाफाबाट  सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीले २०७६/७७ मा सेयरधनीलाई ५.२६३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

IME Life
kumari